ओखलढुगा खोटांग र उदयपुर जिल्लाको विभिन्न ठाउँहरुमा फैलिएको फौजीकीरा नियन्त्रणको लागि प्रदेश सरकारले चासो देखाएको छ । फौजी किराले बाली नष्ट पारेको खवर प्राप्त भएपछि एक नम्बर प्रदेश सरकार अन्र्तगतको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, बाली विकास निर्देशनालय र बाली संरक्षण प्रयोगशालाले बिरा नियन्त्रणको