नेपाल आदिवासी जनजाती पत्रकार महांसघ फोनिजको स्थापना दिवसको अवसरमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक अन्तरक्रिया कार्यक्रम आज बिदुरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्ला समन्वयन समितीका प्रमुख सन्तमान तामाङले संरक्षणको अभावमा जनजातीहरुको कला धर्म संस्कृती तथा पहिचान हराउदै गएको