भारतमा लोकसभा चुनाव नजिकिएसँगै सबै पार्टी प्रचारप्रसारमा होमिएका छन् । भोटकै लागि पार्टीहरुले विभिन्न माध्यमको सहयोग लिने गरेका छन् । तर अहिले भने सामाजिक सञ्जाल नै धेरै प्रभावकारी देखिएको छ । सामाजिक सञ्जाल फेसबुकमा विज्ञापन दिनेमा भारतीय जनता पार्टी (बीजेपी) सबैभन्दा अगाडि छ । बीजेपी र