तारकेश्वर- नुवाकोटका दुई नगरपालिका र दस गाउँपालिका मध्ये बेथिति र अनियमितता हुने पालिका मध्ये तारकेश्वरको पहिलो नम्बरमा चर्चा हुन्छ । जनप्रतिनिधिले भनेको नमान्दा कर्मचारीले कुटाई खानु पर्ने , सरुवा भएर जानू पर्ने तथा निकालिने सम्मका क्रियाकलाप पनि तारकेश्वरमै हुने गरेको छ । २०७४ सालको निर्वाचनमा