क्रिस्चियन धर्मालम्बीहरुको माहान पर्व बुधबार प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस)को उपलक्ष्यमा नेपाली इसाईहरूले ख्रीस्टमस दिवस मनाएका छन् । नुवाकोटमा १२५ वटा भन्दा बढी चर्जहरु रहेका छन् भने नुवाकाटमा बिष हजार भन्दा बढी क्रिस्चीयन धर्मालम्बीहरु रहेका छन् । नुवाकोट भरीका सबै क्रिस्चीयनहरुले बुधबार एक आपसमा शुभकामना आदान