प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा भाषण गर्दा हेटौंडाबाट राजधानी अन्यन्त्र जान नदिने भनिरहे पनि अहिले भने बोली फेर्नु भएको छ । यसअघिका धेरै भाषणमा हेटौंडाको राजधानी कसैले पनि सार्न नसक्ने भनिरहेका मुख्यमन्त्री पौडेलले अब राजधानी ‘नुवाकोट वा रामेछाप लगे हुन्छ’ भन्नेसम्मको अभिव्यक्ति दिनु