प्रदेश ३ को नामाकरण “गौरीशंकर” राख्नुपर्ने प्रस्तावमा केन्द्रित भएर बहस सुरु भएको छ । प्रदेश ३ का प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुले प्रदेश ३ को नामाकरण गौरीशंकर राख्नुपर्ने प्रस्तावमा केन्द्रित भएर काठमाण्डौमा बहस सुरु गरेका हुन । प्रदेश सभाका सांसद विशाल खड्काले यस प्रदेशको नामाकरण गौरीशंकर