विदुर / नुवाकोटका नौ वटा स्थानीय तहलाई प्रदेश सरकारले एम्बुलेन्स र दमकल खरिद गर्ने स्वीकृति दिएको छ । प्रदेश ३ सरकारले नुवाकोटसहित प्रदेश ३ का ३७ वटा स्थानीय तहलाई एम्बुलेन्स, शवबाहन र दमकल खरिद गर्न स्वीकृति दिएकोमा विदुर नगरपालिकालाई दमकल खरिदका लागि स्वीकृति दिएको छ