बुधबार दिउँसो करिब १२ बजे बिहारको पटनाबाट पाइपलाइनमार्फत तेल पठाउन सुरु गरियो। शुक्रबार बिहान ६ बजे मात्रै अमलेखगञ्ज आइपुग्यो। पाइप सफा गर्दै तेल ल्याउनुपर्ने भएकाले समय लागेको परियोजना प्रमुख प्रदिप यादबले जानकारी दिए। ‘परीक्षण गर्न पाइपमा पानी, पाइप सफा गर्ने पदार्थ र डिजेल हालेर पठाइएको