नेपाल विद्युत प्राधिकरण त्रिशुली जलविद्युत केन्द्रका सेक्युरेटी गार्डको रूखबाट लडेर ढाड भाँचिएको छ । असार २४ गते केन्द्रका प्रमुख तारादत्त भट्टले जवर्जस्ती गरेपछि आँप टिप्न रूख चढेका सेक्युरेटी गार्ड भक्तिप्रसाद न्याैपाने लडेर गम्भीर घाइते भएका छन । उनको अवस्था चिन्ताजनक रहेको छ । हाल न्याैपानेको