काठमाडौँ, नेपाल बजार बिक्रि प्रतिनिधि संघ प्रदेश नं ३ को चौथो अधिबेशन सम्पन्न भएको छ । नेपाल उधोग बाणिज्य संघ ३ नं प्रदेश का अध्यक्ष दिनेश श्रेष्ठ को प्रमुख आथिथ्यतामा भक्तपुरको इन्द्राशान पार्टी प्यालेसमा भएको अधिबेशनमा कुमार तिमिल्सिना अध्यक्षमा १३ सदस्यीय सहितको समिति चयन गरिएको