नुवाकोट,देशमा बढिरहेको भष्ट्राचार, दुराचारका विरुद्ध नेपाली काङ्ग्रेसले खबरदारी गर्न नसक्दा नेपाली काङ्ग्रेस भित्र गुट उपगुट सिर्जना भएको बताईएको छ । नेपाली काङ्ग्रेस विपी नुवाकोटको आयोजनामा नव वर्ष २०७६ पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान बोल्दै नेपाली काङ्ग्रेस विपीका केन्द्रीय सभापति हरि बोल भट्टराईले राष्ट्रियता जोगाउन, राष्ट्रलाई