काठमाण्डौ – नेपालकै पहिलो सुरुङ मार्गको रुपमा चिनिएको नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको लागि सम्झौता भएको छ । सडक विभाग र जापानको हाज्मा आन्द्रो जेभीबीच २ दशमलव ६ किलोमिटर लामो सुरुङ बनाउन सोमबार सम्झौता भएको हो । सम्झौतामा सडक विभागअन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग