काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी(नेकपा) ले जनकलाकार माइला लामालाई यथाशिघ्र रिहा गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य समेत रहेका भ्याली इन्चार्ज लामालाई गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गरेको छ । विज्ञप्तिमा लामालाई गिरफ्तार गरेकोप्रति घोर