नुवाकोटको भैरवी मन्दिर परिसरमा तेश्रो कुमारी पुजा २०७६ सम्पन्न भएको छ । कुमारी पूजामा पुर्व प्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी हुनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले सुसंस्कारको जर्गेना गर्नु पर्ने बताउनु भएको छ । उहाले पहिचान गराउने