विदुर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।विहिवार नुवाकोट सदरमुकाम विदुर नगरपालिका वडा नं २ मा आयोजित एक समारोहमा नेकपा प्रदेश ३ ईन्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला संयोजक हिरानाथ खतिवडासहित १४५ जनालाई सपथ गराएका हुन् । नुवाकोटमा पूर्वएमालेबाट ७४ र