विदुर, आज महान साँस्कृतिक शहिद तथा पत्रकार कृष्ण सेन “इच्छुक” १७ औँ स्मृतिदिवस । नुवाकोटमा सेनको १७ औँ स्मृति दिवसरको अवसरमा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नुवाकोटको सदरमुकाम विदुरमा सेनले जनअधिकारको निम्ती पुर्याउनु भएको योगदान नेता, पत्रकार तथा साहित्यकारहरुले स्मरण गरेका छन् । स्मृति सभालाई