नुवाकोटमा पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ४२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा उपचाररत रहेका विदुर नगरपालिकाका ३३ र ३४ वर्षिय दुई पुरुषमा कोरोना संक्रमण देखिएको