बिष्णु अधिकारी – थारु र मगरको बिशेष चाड हो माघी त्याही माघीमा नुवाकोटमा गोरुजात्रा लाग्छ । माघ १ गते नुवाकोटको तारुकामा गोरुले रमिता देखाउ छ भने नुवाकोट रसुवा धादिङ काठमाडौ सिंधुपाल्चोक काभ्रेपलांचोक भनौ नेपाल भरीका थापाए र सुने सम्मका मानिसहरुलाई रमिता हेर्न आउन मन लाग्छ