बर्षायामको पानी र कच्ची बाटोको कारण काठमाडौंको टोखा देखि नुवाकोटको छहरे जोड्ने छहरे टोखा सडक अबरुद्ध भएको छ । वर्षाको कारण पहिरो जाँदा टोखा छहरे सडकखण्डको शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित सडक अवरुद्ध भएको हो । गए राती १ बजेतिर वर्षाको भेलले माटो बगाउदा सडक अवरुद्ध भइ