नुवाकोट, विनासकारी भुकम्प गएको चार वर्ष पुगेको छ । २०७२ सालको भुकम्पमा नुवाकोटमा ११ सय ९ को मृत्यु,भएको थियो भने २५ जना बेपत्ता, २३ सय ८२ जना घाइते भएका थिए । बिहिबार नुवाकोटमा चौथो गोरखा भुकम्प स्मृति कार्यक्रम सम्पन्न भएको छ । भुकम्पका कारण मृत्यु