धादिङ – एक्स्काभेटरले खाडल खनेर बनाएको खोलाको ठूलो रहमा डुबेर ज्यान गुमाएका दुई जनाका परिवारलाई पाँच पाँच लाख क्षतिपूर्ति दिने भएपछि आफन्तले आइतबार शव बुझेका छन् । गजुरी नगरपालिका–६ नवासी १८ वर्षीय भिमबहादुर स्याङ्तान, २३ वर्षीय सुमन स्याङ्तान गहिरो खाडलमा परेर मृत्यु भएपछि आक्रोशित भिडले