विदुर, दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगितामा घरेलु टोली नुवाकोट ११ ले विजयको शुरुवात गरेको छ । नुवाकोटको सदरमुकाम विदुर ४ बट्टारमा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेलमैदानमा बुधवार देखि भएको खेलमा घरेलु टोली नुवाकोट ११ ले काठमाणडौको दिपशिखा युवा समुहललाई शुन्यका विरुद्द ५ गोलले पराजित