नुवाकोट मात्र नभई मुलुककै लागि धार्मिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेला बिहिबार समापन भएको छ । दुप्चेश्वर माहादेवको मन्दिरमा देशका बिभिन्न स्थानबाट बर्ष भरीनै भक्तजन आउने गरे पनि धान्यपुर्णीमा मा लाग्ने मेला भने बिषेश रहेको छ । मेलामा पालीका अध्यक्ष योबिन्द्रसिहं