धादिङको बेनिघटरोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ४ जनाको ज्यान मृत्यु भएको छ भने १४ जना घाईतेको उद्धार गरिएको छ । ३८ जनाको चलानी बोकेर सर्लाहीको मलंगवाबाट काठमाडौ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान करिव ३ः३० बजे