हिन्दु नेपाली महिलाहरुको माहान पर्व हरितालीका तिजको अवसरमा आज नुवाकोटको विदुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला संघ जिल्ला कार्यसमिति नुवाकोटको तथा नुवाकोट सिटी कम्युनिटी हस्पिटल एण्ड रिचर्स सेन्टर विदुर एवम् नेपाल रेडक्रस सोसाइटी नुवाकोटको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान