पछिल्लो समय निर्वा्चित स्थानिय सरकारको चौतर्फी आलोचना निकै हुने गरेको छ ,जिबनशैलि र तडकभडक निकै महंगो भएको सरोकार वालाहरुको निकै गुनासो आउने गरेको छ । तर सगै यस्ता जनप्रतिनिधीहरु पनि निर्वा्चित भएका छन् जस्ले आफ्नो रोजीरोटी समेत बाडेका छन् । उदार बादी जनप्रतिनीधी मध्येका एक