तारकेश्वर गाउपालीका वडा नं ३ को जोर चौतारामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तारकेश्वर गाउपालीका र बातावरण तथा प्रजनन् स्वास्थ्य केन्द्र नुवाकोटको संयुक्त आयोजना तथा नेपाल मेडिकल कलेज बिद्यार्थी बिकाश समिती, मनमोहन मेडिकल कलेज, अन्नपूर्ण न्युरो अस्पतालको प्राबिधीक सहयोगमा सम्पन्न स्वास्थ्य