बिगतका बर्षमा गरिए झै महोत्सब नहुने दावी गरेको आयोजकको महोत्सबको सुरु दिन देखी नै आलोचना सुरु भएको छ । बिगतका दिनमा धेरै प्रकारका आरोप खेपेको नुवाकोट उद्योग बाणीज्य संघलाई यो पटक बाटो हिड्नेहरु संग पनि पार्किङ शुल्क जबर्जजस्ती असुली गरेको आरोप लागेको छ । बिहिबार