सम्झना मिश्र, यस्तो लुगा लगाएर हिँड्नु र ? अरुले के भन्लान् ? घरबाहिर यसरी काम गर्नु र ? आफन्तले देखे लाज लाग्दैन ? पैदल हिँडेर कार्यलय जानु र ? चिन्नेहरुले देख्यो भने के सोच्लान् ? कुनै संस्थामा काम गर्दै छौ भने के होला कस्तो होला