चिरञ्जीवी नेपाल लिखु, नुवाकोटको छहरेमा ट्रिफरको ठक्करबाट दुई जना गम्भीर घाइते भएका छन् । लिखू गाउँपालिका वडा नं ६ बच्छला मावि नजिक (टोखा छहरे सडक खण्ड) गुर्जेबाट आउँदै गरेको बा ४ ख ३९२४ नम्बरको ट्रिफरले विपरित दिशाबाट आउँदै गरेको बा ८७ प १०५९ नम्बरको मोटरसाइकललाई