भारतको कोलकातामा कोठी (वेश्यावृत्तिका लागि तोकिएका घर) सञ्चालन गर्ने नुवाकोटका एक युवकलाई प्रहरीले प*क्राउ गरेको छ। कोलकाताको ‘रेड लाइट’ क्षेत्र सोनागाक्षीमा कोठी सञ्चालन गर्ने राजु स्याङ्तान भन्ने अजय लामा र उनका सहयोगी राजु तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले शनिबार प*क्राउ गरेको हो। नुवाकोटकी