राम चन्द्र तिम्सिना (आवाज), कस्ले किन कुन स्वार्थमा बनायो नियम ? कस्ले किन कुन स्वार्थमा चलायो चलन ? दोषी ब्यवस्था होकि बिधान ? मानवलाई देवता र जन्तुलाई भगवान !! रिति थियो कि कु-रिति ? बडो फसाद छ भक्तालुलाई , नियम नमानौं वीर पुर्खा रिसाउने, नियम