बट्टार, प्रदेश सरकारको सहयोगमा नुवाकोटको बट्टारमा घण्टाघर निमार्ण हुने भएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ बसपार्क जाने चोकमा निमार्ण हुन लागेको घण्टाघरको विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्तले शिलान्यास गर्नु भएको हो । ५६ फिटको उचाईमा निमार्ण हुने घण्टाघरका लागी ५० लाख