संस्थागत स्वमूल्यांंङनमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले ८० अङ्क प्राप्त गरेको छ । ‘संस्थागत स्वमूल्यांकन’ मा दुप्चेश्वरले १०० अङ्कमा ८० अङ्क दिएको छ । आर्थिक वर्ष २०७९–८० को संस्थागत स्वमूल्यांकनमा दुप्चेश्वरले सो अङ्क दिएको हो । स्वमूल्यांकन सूचक, सूचकहरूको पूर्णाङ्क र प्राप्त अङ्क सम्बन्धी पेश गरेको विवरण