धादिङ, नेपाली सेनाको व्यरेकसंगै रहेको गजुरी गाउँपालिका कार्यालयमा शुक्रबार चोरी भएको छ । गजुरी गाउँपालिका वडा न १ मा रहेको नेपाली सेनाको व्यारेकसंग जोडिएको नयाँ कार्यालयमा रातीको समयमा चोरी गरिएको गाउँपालिका प्रमुख राजेन्द्र बिक्रम बस्नेतले प्रेस विज्ञप्ती प्रकाशन गरि जानकारी दिनुभएको छ । अज्ञात व्यक्तिहरुले