नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ गंगटेमा निर्मित पार्कको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि केशव पाण्डेले गँगटे पार्कको उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्रि पाण्डेले गगटे पार्कलाई ठुलो पार्कको रुपमा बिकाश