बुङताङ / केही वर्ष अघिसम्म कोदो र मकै मात्र फलाउने नुवाकोटको बुङताङका पाखोबारीमा अहिले सुनझैं लठरम्म पाकेका सुन्तलाले भरिएको छ । बुङताङका गरबहादुर तामाङको प्रयासमा म्यागङ गाउँपालिका वडा नं. २ (साविक बुङताङ गाविस) लाई सुन्तलाको पकेट क्षेत्र विस्तारको चरणमा रहेको छ । सुन्तला खेतीका लागि