विदुर , १२ औँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय नुवाकोटले ८ जना कैदीलाई रिहा गरेको छ । रिहा हुनेमा विदुर नगरपालिका १२ का सविन भुजेल, बेलकोटगढी नगरपालिका १३ का कान्छी तामाङ, म्याघङ गाउपालिका ३ का सुनासिंह तामाङ, हुँम्ला जिल्लाका खान्डु तामाङ, विदुर नगरपालिका वडा नं