काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारलाई ब्ल्याक लिस्टमा नभइ डार्कलिस्टमा राख्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले काम नगर्ने ठेकेदारलाई नच्याप्न मन्त्रीहरुलाई चेतावनी समेत दिनुभएको छ । राजनीतिक आडमा ठेकेदार उन्मत्त हुने अवस्थाको अन्त्य गर्नुपर्ने