सरकारले गरेको लकडाउन लम्बिँदै गएपछि अलपत्र नागरिकहरुको उद्धार गरी आफ्नो थाकथलो ल्याइने काम भैरहेको छ । सांसद तथा पालीकाका जनप्रतिनिधीहरुले बसको ब्याबस्था गरी गाउमा आफ्ना आफना नागरिक भित्र्याउने काम गरिरहेका छन् । लक डाउनको समय थपिदै जानु र खान बस्न समस्या भए पछि नुवाकोटका सबै