बिदुर नगरपालिका भित्रका २ वटा माध्यमिक बिद्यालयलाइ करिब २० लाख बराबरको कम्प्युटर प्रदान गरिएको छ । बिदुर नगरपालिका ५ का च्वाडी पब्लिक माबि माझिटार र चन्द्रज्योति माबि पिपलटारलाइ एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख सन्जु पण्डितको उपस्थितीमा एडु टेक नेपाल का अध्यक्ष डायना प्रधान सिलवाल र