नुवाकोट दारी ग्यांग नामक एक सामाजिक अभियान्ताहरुको संस्थाले कपडा बैंक संचालनमा ल्याउने भएको छ । यही भाद्र ७ गते नुवाकोटको बट्टार बजारमा नुवाकोट दारी ग्यांगको आयोजनामा उक्त पसल राख्न लागिएको हो । कपडा बैकमा पुराना सफा कपडा राखी नया कपडा लान सकिने आयोजकले जनाएको छ