भवानी पाण्डे, अध्यक्ष, प्रगतीशिल लेखक संघ काभ्रे पन्चायतको मध्यान्तमा जन्मिएको ऊ त्यहीँ अध्यारोमा कसो कसो प्रकृतिले हुर्कायो बढायो र अलिकती बिवेकको आँखा खोलिदियो त्यही आखाले सहि र गलत ठम्याउँदै त्यो कालारात्रीका अन्त्यका खातिर दिन रात,भोक शोक,अनेकौं पीडा सहदै समानता र स्वतन्त्रताका खातिर लडिरह्यो अनबरत लडाइँपछि