नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या चार सय पुगेकाे छ । पछिल्लो पटक गरिएको परीक्षणमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या चार सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार उपत्यकामा पाँच जनासहित २७ जनामा कोरोना