पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ५३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले उपत्यकामा ५३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएकाे हाे । सङ्क्रमितमध्ये काठमाण्डौका मात्रै ४८ जना छन् । यस्तै ललितपुरमा चार