विदुर, “समृद्ध नेपाल सुखी नेपाली” भन्ने नारालाई सार्थक बनाउन साहित्यकारको भुमिका उल्लेख रहेको म्यघाङ गाउपालिकाका अध्यक्ष आशा तामाङले बताउनु भयो । शनिबार नुवाकोटको सदरमुकाम विदुरमा नुवाकोट साहित्य समाजको आयोजनामा साहित्यकार श्रीराम श्रेष्ठको १३ कृति आगोको लप्का नामक हाइकु संङ्ग्रह विमोचन कार्यक्रममा बोल्दै मेघाङ गाउपालिकाका प्रमुख