विदुर, आज शनिवार तथा जेठ १८ गते । अहिले विदुर उपभोक्ता खानेपानी तथा सरसफाई समितिको निर्वाचन भइरहेको छ । अहिले सम्ममा ४ सय तिस मत खसेको विदुर खानेािनी तथा सरसफाई समितिक निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । विदुर उपभोक्ता खानेपानी सरसफाई समितिको निर्वाचनमा वर्तमान