बिदुर खाने पानी तथा सरसफाई उपभेक्ता समितीले उपभोक्ताको धारामा असार ३ गतेबाट डिपबोरिङको पानी बितरण गर्ने भएको छ । बिदुर नगरपालीकाले सवारी साधनको रकम रकमान्तर गरेर बिदुर वासीलाई खाने पानी बितरणको लागी सुरु गरेको डिप बोरिङलाई बिदुर खाने पानी तथा सरसफाई उपभेक्ता समितीले पुर्णता दिदै