काठमाडौं । लौरो अभियान अन्तगत नुवाकोट क्षेत्र नम्बर एकको प्रदेश (ख) बाट उमेद्धारी दिएका दिपेश ढुंगानाले पुराना नेताहरुलाई राजनीतिक विकृतीको संज्ञा दिदै उनीहरु विरुद्ध आक्रमक प्रतिक्रीयाहरु बढ्न थालेको बताए । उनले विगतको भन्दा यस चुनाव फरक हुने भन्दै पहिलेदेखि अराजकताको पराकाष्टा हटाउँन मंसिर ४ ले